FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी (सर्जमिन समेत)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
शहरीक्षेत्र रु. ८००/- शहरउन्मुख क्षेत्र रु. ५००/- ग्रामिण क्षेत्र रु. ३००/-
आवश्यक कागजातहरु: 
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि ।
सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि ।
नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.पा. बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र ।
हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति ।
चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रति ।