FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ३

मिझिम, रोल्पा

इमेल: ssrmward03@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७८९
महिला १७७५
पुरुष २००४
जम्मा ३७७९

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • घायाथान मन्दिर
  • हर्रेभिर पर्यटकिय क्षेत्र

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ चन्द्रप्रभा मा. वि. मिझिङ सामुदायिक बिद्यालय
२ सरस्वती प्रा. वि. खारा सामुदायिक बिद्यालय
३ गोपीतारा प्रा. वि. पिपलधारा सामुदायिक बिद्यालय
४ विमद पुञ्ज प्रा. वि. ओखारी सामुदायिक बिद्यालय
५ न्यु डान इङ्लिश बोर्डिंङ स्कुल पोखरधारा निजि बिद्यालय
६ रोल्पा सनलाईट इङ्लिश बोर्डिंङ स्कुल रूनिवाङ निजि बिद्यालय
//