FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ६

गजुल, रोल्पा

ईमेल: ssrmward06@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ६१३
महिला १२६५
पुरुष १६८०
जम्मा २९४५

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • सुनिलस्मृति पार्क 
  • पतेश्वोरी भगवती मन्दिर
  • थामलेक पर्यटकिय क्षेत्र
  • ऐतिहासिक गजुलकोट दरबार क्षेत्र

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • गजुल स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ जनज्योति मा. वि. गजुल सामुदायिक बिद्यालय
२ सरस्वती प्रा. वि. पातीहाल्ना सामुदायिक बिद्यालय
३ जनकल्याण आ. वि. पानीपोखरा सामुदायिक बिद्यालय
४ जनोद्वार प्रा. वि. गजुलकोट सामुदायिक बिद्यालय
५ शिशु कल्याण प्रा. वि. धौलीगाउँ सामुदायिक बिद्यालय
//