FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका वडा नं ८

अरेश, रोल्पा

ईमेल: ssrmward08@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७१६
महिला १८३३
पुरुष २२३३
जम्मा ४०६६

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • बराहथान मन्दिर
  • नाङ्गीलेक पर्यटकिय क्षेत्र

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • आरेश स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ ने. रा. मा. वि. अरेश सामुदायिक बिद्यालय
२ लिस्ने प्रा. वि. अफले सामुदायिक बिद्यालय
३ श्री बालकल्याण प्रा. वि. धाराखर्क सामुदायिक बिद्यालय
४ जन ज्योति प्रा. वि. गुराँसे सामुदायिक बिद्यालय
५ श्री जनता प्रा. वि. चिन्ने सामुदायिक बिद्यालय
६ नमुना प्रा. वि. फुलधारा सामुदायिक बिद्यालय

 

Ward Contact Number: 
9863140507
//