FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ५

काभ्रा, रोल्पा

ईमेल: ssrmward05@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ५४७
महिला १३६७
पुरुष १५५०
जम्मा २११७

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • खालुलेक पर्यटकिय क्षेत्र
  • क्वलीगाउँ बराहथान मन्दिर

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
सुर्योदय आ. वि. क्वालिगाउँ सामुदायिक बिद्यालय
बालबोध प्रा. वि. काभ्रा सामुदायिक बिद्यालय
जिवानोद्वार प्रा. वि. मन्घा सामुदायिक बिद्यालय
उदय प्रा. वि. रिझा सामुदायिक बिद्यालय
चन्द्रज्योति बा. बि. के. गजुल सामुदायिक बिद्यालय
गजुल बोर्डिंङ स्कुल गजुल निजि बिद्यालय