समाचार
न्यायीक समिति मुद्धा दर्ता र प्रतिउत्तर पत्र दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
न्यायिक समिति
सेवा दिने कार्यालय: 
न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
| हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । | 
| आवश्यक सम्वद्ध कागजातहरु । | 
