समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु: 
| पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम । | 
| पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने । | 
| पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने । | 
| पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने । | 
| पत्नीको नागरिकता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । | 
| पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि । | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    