FAQs Complain Problems

ग्यालरी

यहि मिति २०७५।०३।२५ गते सोमबारको दिन प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत पकेट सञ्चालनको लागि सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ लाई गाउँपालिका अध्यक्ष द्वारा ५०% अनुदानमा ६००० संख्यामा विरुवा वितरण गर्नु भएको थियो । उक्त कार्यक्रमा यस सुलिलस्मृति गाउँपालिका अध्यक्ष द्वारा ५००० संख्यामा सुन्तला र १००० संख्यामा कागतीको विरुवाहरु सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ, रोल्पा लाई हस्तान्तरण गर्नु भएको थियो । साथै सो कार्यक्रममा गाउँपालिकाको कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले पकेट संचालक समितिका अध्यक्ष भुवनेश्वर के सी लाई विरुवा हस्तान्तरन गर्नुभएको थियो ।

मिति: 07/10/2018 - 09:50
, , , ,

सुनिल स्मृति गाँउपालिका, सुलिचौर, रोल्पाको चौथो गाँउसभा बैठक मिति २०७५।०३।१० मा बस्यो । गाँउसभा २ चरणमा भएको थियो, पहिलो चरण उद्घाटन सत्र र दोस्रो चरण बन्द सत्र, पहिलो उद्घाटन सत्र सम्पन्न भै बैठक वन्दसत्रमा प्रवेश गरेको थियो । उद्घाटन सत्रमा सभाका अध्यक्ष गुणेन्द्र घर्ति ज्यू ले सुनिल स्मृति गाँउपालिकाको आगामी आ. व. ०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । लगतै बन्द सत्रको प्रथम बैठक बसी सो बैठकमा अध्यक्ष गुणेन्द्र घर्ति ज्यू र अध्यक्ष ज्यू को अनुमतिले गाँउकार्यपलिकाका २ जना सदस्य ज्यू हरुले आगामी आ. व.

मिति: 06/26/2018 - 15:23
, , , , ,

Pages