समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु: 
| सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम । | 
| सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । | 
| नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि । | 
| नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । | 
| गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि । | 
| अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी । | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    