समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु:
सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम । |
सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । |
नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि । |
नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । |
गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि । |
अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी । |