FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु: 
सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम ।
सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।
नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ।
अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी ।