FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका, सुलिचौर

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

उपाध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
9857824775

सेवाहरु

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि बाटोले छोएको रु. २५०/- कच्ची बाटोले छोएको रु. १५०/- सडकले नछोएको रु. १००/-
आवश्यक कागजातहरुः-
कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।
निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।
चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि ।

आवश्यक परेमा सर्जमिन मुचुल्का ।

नोट: सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- साल, सिसौ, खयरको लागि रु.३००/- अन्य काठको लागि रु. २००/-
आवश्यक कागजातहरुः-
प्रस्ट व्योहोरा खुलेको रितपूर्वको निवेदन ।
रुख कटान हने स्थानको जग्गाधनीको प्रमाणपत्रको प्रतिलिपि ।
तिरो तिरेको रसिद, सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि ।
सर्जमिन मुचुल्का ।
जिल्ला वन कार्यालयको सिफारिस ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश रु. ४००/- विदेश रु. ८००/-
आवश्यक कागजातहरुः-
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
मृतक पेन्सनर र सम्बन्धित हकवालाको ना.प्र.को प्रतिलिपि ।
मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, पेन्सन सर्टिफिकेटको प्रतिलिपि ।
सर्जमिन मुचुल्का ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शहरीक्षेत्र रु. ८००/- शहरउन्मुख क्षेत्र रु. ५००/- ग्रामिण क्षेत्र रु. ३००/-
आवश्यक कागजातहरुः-
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि ।
सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि ।
नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.पा. बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र ।
हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति ।
चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रति ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थाई बसोबास रु. ५००/-अस्थाई बसोबस रु. २००/-
आवश्यक कागजातहरुः-
नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
बसाईसराई दर्ताको प्रतिलिपि ।
अन्य आवश्यकता अनुसारका कागजात संलग्न राखी निवेदकको निवेदन ।
आवश्यता अनुसार सर्जमिन गर्न सक्ने ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रु. १५०/- अंग्रेजीमा रु. ४००/-
आवश्यक कागजातहरुः-
अनुसूची अनुसारको निवेदन फाराम ।
मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ।
मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ता पत्रको सक्कल र प्रतिलिपि ।
वडाको किटानी सर्जमिन मुचुल्का ।
मृतकका नातेदारहरु(हकदारहरु)को फोटो २/२ प्रति ।
मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
मृतकको नातेदारहरु (हकदारहरु) सबै उपस्थित हुनुपर्ने ।

Pages

जानकारी

//