समाचार
आधारभूत विद्यालय खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
गाउँ कार्यपालिकाको बैठक बाट
जिम्मेवार अधिकारी:
अध्यक्ष/ श्रोत व्यक्ति
सेवा दिने कार्यालय:
गाउँपालिका शिक्षा शाखा र गाउँपलिका अध्यक्ष
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
| सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र । |
| विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्ण प्रतिलिपि । |
| नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फारम । |
| नजिकको समान तहका २ विद्यालय बाट सहमती पत्रको प्रतिलिपि । |
| विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्र प्रतिलिपि । |
| घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि । |
| सम्बन्धित वडा कार्यालयको सिफारिस । |
