समाचार
आयोजना किस्ता भुक्तानी र फरफारक
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्राविधिक (साइट इन्चार्ज)/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
| किस्ता भुक्तानी वा फरफारक निवेदन |
| बिल भरपाई |
| वडा समितिको सिफारिस |
| योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन |
| योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि |
| अनुगमन समितिको निर्णय प्रतिलिपि |
| वडा सचिव/वडा अध्यक्षको रोहवरमागरिएकोसार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि |
| आयोजना सुरु हुनुभन्दा अगाडि र सम्पन्न भए पछिको योजनाको फोटो |
