FAQs Complain Problems

आयोजना सम्झौता तथा बैंक खाता खोल्न

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक (साइत इन्चार्ज)/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम
उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
प्रबिधिक लागत अनुमान (ल.ई.)/कार्यक्रम