समाचार
घरजग्गा मुल्यांकन तथा आयश्रोत प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
३ दिन
जिम्मेवार अधिकारी:
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय:
गाउँपालिका/वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । |
ना. प्र. प. को प्रतिलिपि । |
आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि । |
घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि । |
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा: |
स्थानीय निकायमा दर्ता/नविकरण प्रमाण पत्रको प्रतिलिपि । |
आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि । |
अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि । |
अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि । |