समाचार
घर निर्माण पूर्ण/आंशिक सम्पन्न प्रमाण पत्र
सेवा प्रकार:
लाग्ने समय:
एक दिन वा प्राविधिकको स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारी:
गाउँपालिका
सेवा दिने कार्यालय:
गाउँपालिका प्राविधिक शाखा (नक्सापास उपशाखा) र गाउँपालिका
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन । |
नक्सा पासको सक्कल र प्रतिलिपि । |
पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति । |
घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि । |
चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति । |
सम्बन्धित प्रविधिकको स्थलगत निरीक्षणको प्रतिबेदन । |