FAQs Complain Problems

चार किल्ला घर बाटो प्रमाणित सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पक्कि बाटोले छोएको रु. २५०/- कच्ची बाटोले छोएको रु. १५०/- सडकले नछोएको रु. १००/-
आवश्यक कागजातहरु: 
कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।
निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।
चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि ।

आवश्यक परेमा सर्जमिन मुचुल्का ।

नोट: सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।