FAQs Complain Problems

छुट जग्गा दर्ता सिफारिस (प्रति रोपनी)

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
शहरी क्षेत्र रु. ४००/- सहरउन्मुख क्षेत्र रु.३००/- ग्रामिण क्षेत्र रु.१००/-
आवश्यक कागजातहरु: 
कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।
निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।
आवश्यक परेमा सर्जमिन मुचुल्का ।