समाचार
नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
७ दिन देखि १० दिन भित्र
जिम्मेवार अधिकारी:
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय:
गाउँपालिका नक्सा पास शाखा
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम । |
जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि । |
ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति । |
नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) । |
ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा । |
डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि । |
नियमानुसार कर तथा मालपोत तिरेको रसिद । |
साँध सधियारको मन्जुरी । |