FAQs Complain Problems

समाचार

नाम थर संशोधन/दुवै नाम व्यक्तिएकै भएको सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००/-
आवश्यक कागजातहरु: 
व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।
सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि ।
नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि ।
बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि ।
पासपोर्ट साइजको  फोटो २ प्रति ।
आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने ।
//