समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु: 
| सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम । | 
| सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । | 
| मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि । | 
| गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि । | 
| अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि । | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    