FAQs Complain Problems

समाचार

रुख कटानको लागि सिफारिस (प्रति बोट)

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
साल, सिसौ, खयरको लागि रु.३००/- अन्य काठको लागि रु. २००/-
आवश्यक कागजातहरु: 
प्रस्ट व्योहोरा खुलेको रितपूर्वको निवेदन ।
रुख कटान हने स्थानको जग्गाधनीको प्रमाणपत्रको प्रतिलिपि ।
तिरो तिरेको रसिद, सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि ।
सर्जमिन मुचुल्का ।
जिल्ला वन कार्यालयको सिफारिस ।