FAQs Complain Problems

समाचार

विद्युत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
गाउँपालिका/वडा कार्यालय
सेवा दिने कार्यालय: 
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि ।
निवेदकको ना.प्र. पत्रको प्रतिलिपि ।
घर नक्सापास इजाजत पत्रको प्रतिलिपि ।
घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ।
घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि ।