समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु:
अदालतको फैसलाको प्रतिलिपि । |
सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम । |
सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । |