FAQs Complain Problems

सूचनाको हक सम्बन्धी विवरण

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
गाउँपालिका वा वडा कार्यालय सूचना अधिकारी
सेवा दिने कार्यालय: 
गाउँपालिका/वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
रितपूर्वक पेश गरिएको निवेदन ।
निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी ।
नोट: दश पृष्ठ भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने