समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. ५०/-
आवश्यक कागजातहरु: 
| अदालतको फैसलाको प्रतिलिपि । | 
| सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम । | 
| सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    