FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका

Read More

लिस्ने लेक

Read More

सुलिचौर र रुईनीवाङ बजार

Read More

चिउरी प्रसोधन

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी ब्लक

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- कर शुल्क
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र
पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात
सेवा प्रकारः- कर शुल्क
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी
पछिल्लो पटक मापलोत तिरेको रसिद
सेवा प्रकारः- योजना सम्झौता तथा भुक्तानी
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक (साइट इन्चार्ज)/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
किस्ता भुक्तानी वा फरफारक निवेदन
बिल भरपाई
वडा समितिको सिफारिस
योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन
योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
अनुगमन समितिको निर्णय प्रतिलिपि
वडा सचिव/वडा अध्यक्षको रोहवरमागरिएकोसार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि
आयोजना सुरु हुनुभन्दा अगाडि र सम्पन्न भए पछिको योजनाको फोटो 
सेवा प्रकारः- योजना सम्झौता तथा भुक्तानी
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक (साइत इन्चार्ज)/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम
उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
प्रबिधिक लागत अनुमान (ल.ई.)/कार्यक्रम
सेवा प्रकारः- सामाजिक सुरक्षा सम्बन्धि
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
परिचय पत्र
नागरीकता
सेवा प्रकारः- सामाजिक सुरक्षा सम्बन्धि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
परिचय पत्रको प्रतिलिपि
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
अन्यत्रको नागरिकता भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति
नोट: हरेक वर्ष श्रवण १ गते देखि मंसीर १५ गते सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

Pages

जानकारी