FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका

Read More

लिस्ने लेक

Read More

सुलिचौर र रुईनीवाङ बजार

Read More

चिउरी प्रसोधन

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी ब्लक

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-
अनुसुची बमोजिम निवेदन फाराम ।
हराएको ना.प्र.पत्रको प्रतिलिपि ।
ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझिने भएमा सक्कल प्रति ।
हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-
जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।
जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।
निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र.पत्रको प्रतिलिपि ।
विवाहित महिलाको हकमा निजको बाबु वा माइती तर्फको एकाधरका परिवारको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।
अन्य गा.पा. बाट बसाई सरी  आएको व्यतिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरु ।
निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति ।
कर्यालायले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्ने सक्ने ।

Pages

जानकारी