FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका, सुलिचौर

Read More

अरेश बस्ती सहितको लिस्ने लेक

Read More

घायथान, मिझिङ

Read More

मल्लारानी शान्ति बाटिका, तेवाङ

Read More

त्रिपुरेश्वरी मन्दिर, खुंग्री

Read More

सुनिलस्मृति पार्क, गजुल

Read More

गजुलकोट दरबार, गजुल

Read More

तेवाङवस्ति, तेवाङ

Read More

रातामाटा, घोडागाउँ

Read More

सुनिलस्मृति गाउँपालिका प्रवेशद्वार सहित शिवालय मन्दिर, खुंग्री

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857824775

प्रवक्ता

सेवाहरु

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन ।
टोल विकास संस्था, अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ।
संस्थाको विधान २ प्रति ।
कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि ।
वडा कार्यालयको सिफारिस ।
सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
अनुसूची अनुसारको निवेदन फाराम ।
घटीमा ५ लाख रुपैयाको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएको प्रमाणपत्र ।
इजाजत पत्र कार्यविधि अनुसार तोकिएको मुख्य जनशक्ति भएको प्रमाणित कागजात ।
ट्रीपर १ थान, ट्राक्टर १ थान, मिक्सर १ थान, Thedolite/Level Machine १ सेट, वाटर पम्प ३ थान, भाइब्रेटर मेशिन ३ थान मेशिन उपकरणहरुको स्वामित्व भएको साथै विमा गरेको कागजातहरु ।
मेशिन उपकरणहरु ठिक अवस्थामा भएको नेपाल मेकानिकल इन्जिनियरस एशोसियशन सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात ।
सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- "क" वर्ग रु.२०००/- "ख" वर्ग रु.१५००/- 'ग" वर्ग रु.१०००/- "घ" वर्ग रु. ५००/-
आवश्यक कागजातहरुः-
अनुसूची अनुसारको निवेदन फाराम ।
कार्यविधि अनुसार तोकिएको अन्य आवश्यक कागजातहरु ।
सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- २ दिन वा सर्जमिन मुचुल्का पश्चात्
जिम्मेवार अधिकारीः- अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन ।
उद्योगीको ना.प्र.प.को प्रतिलिपि ।
उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ।
जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ।
ज.ध.को ना.प्र.प.को प्रतिलिपि ।
उद्योग अन्यत्र कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आयकर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, संधियारहरुको सहमति सहितको सर्जमिन मुचुल्का ।
सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस ।
सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका
सेवा दिने कार्यालयः- गाउँपालिका राजस्व शाखा प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित व्यक्तिको निवेदन पत्र ।
पासपोर्ट साइजको २ प्रति फोटो ।
नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ।
घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको ।
सम्बन्धित अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्र प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र ।
सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित व्यक्ति/संस्थाको निवेदन ।
वडा कार्यालयको सिफारिस ।
संस्थाको विधान २ प्रति ।
संस्था अन्यत्र दर्ता भई सकेको भए  प्रमाण पत्र प्रतिलिपि ।
संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ।
साधारण सभाको निर्णयको प्रतिलिपि ।
अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।

Pages

जानकारी